तीन साहित्यकार बेलायतमा सम्मानित

लन्डन- नेपाली साहित्यमा योगदान पुऱ्याउने तीन जना स्रष्टालाई बेलायतमा सम्मान गरिएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बेलायतले एउटा साहित्यिक कार्यक्रमबीच उपन्यासकार अमर न्यौपाने, कवि गोविन्दराज विनोदी एवं गजलकार रवि प्राञ्जललाई सम्मान गरेको हो। कार्यक्रममा तीन जना सर्जकहरूले आआफ्नो रचना बाचन गर्दै डायस्पोरामा समेत सिङ्गो नेपालको अनुभूति गर्न पाएको अनुभव व्यक्त गरे। एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष … Continue reading तीन साहित्यकार बेलायतमा सम्मानित